सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मुलुकको वृहत् कार्यक्षेत्र ओगटेको मन्त्रालय हो । यसको मुख्य जिम्मेवारी स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहमा सहजीकरण गर्ने रहेको छ । यस मन्त्रालयले हाल ७७ वटा जिल्ला समन्वय समिति ६ वटा महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गापा गरी जम्मा ७५३ स्थानीय तहको काममा समन्वय सहजीकरण गर्नुको साथै क्षमता विकासमा टेवा पुर्याएको छ । यसमन्त्रालयले समावेशीकरण सामाजिक परिचालन आदिवासी जनजाति दलित सीमान्तीकृत उत्पीडित वर्ग एवम् समुदायको क्षमता विकास र सशक्तिकरणका लागि विविध प्रयासहरु समेत गर्दै आएको छ ।
Ping is a network diagnostic tool used that works by sending an Internet Control Message Protocol (ICMP) Echo Request to a specified interface on the network and waiting for a reply.
What is DNS Records of moga.gov.np
dnscheck is a network diagnostic tool used that works by sending an Internet Control Message Protocol (ICMP) Echo Request to a specified interface on the network and waiting for a reply.
Search
Your browser and platform
Your Browser: Unknown vAppleWebKit Your Platform: Unknown OS Platform User Agent: Mozilla/5.0 AppleWebKit/537.36 (KHTML, like Gecko; compatible; ClaudeBot/1.0; [email protected])
System Information
Server Time: 2024-05-12 22:57:55
Server Language: PHP
Server OS: Linux/Centos